मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तोकियो भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति, कहिले हुन्छ ? [सूचनासहित]

lokaantar.com · Mon Apr 04 00:47:42 GMT 2022

भन्सार विभागले आगामी बैशाख १७ गते भन्सार एजेन्टको लिखित परीक्षा गर्ने भएको छ ।

विभागले सोमवार सार्वजनिक सूचना जारी गर्दै लिखित परीक्षाको मिति तय गरेको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)