एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै
neplays.com · Sat Jun 06 02:35:02 GMT 2026

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ ।
नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
टी-२० विश्वकप
काठमाडौँ
महिला एसिया कप
एसीसी प्रिमियर कप