कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
ratopati.com · Mon Jun 22 18:39:11 GMT 2026

काठमाडाैँ । बेलायती राजनीतिमा सोमबार नाटकीय मोड आएको छ । लेबर पार्टीका नेता कीर स्टार्मरले प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेको केही घण्टाभित्रै एन्डी बर्नहमले मेकरफिल्डको सांसदका रूपमा शपथ लिँदै पार्टीको नयाँ नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
यसअघि देशबासीलाई सम्बोधन गर्दै कीर स्टार्मरले आफ्नो राजीनामा घोषणा गरेका थिए । अत्यन्तै भावुक सम्बोधनका क्रममा उनले विशेषगरी आफ्नी पत्नीलाई धन्यवाद दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)