पार्टी एकताका लागि नेपाल र चन्दलाई फकाउँदै दाहाल
ekantipur.com · Fri Aug 16 17:20:54 UTC 2024

काठमाडौँ — कांग्रेस–एमाले गठबन्धन बनेपछि छटपटिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले हरेक बैठक र सभामा ‘वामपन्थी एकता र सहकार्य’ मा जोड दिइरहेका छन् ।
बिहीबार सकिएको स्थायी समिति बैठकमा पनि उनले वामपन्थी एकता र समाजवादी शक्तिसँग सहकार्यमै जोड दिए । स्थायी समिति चलिरहेका बेला उनले यही साता एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपालसँग दुईपल्ट र नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग एकपल्ट भेटेर पार्टी एकताको प्रस्ताव गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)
राष्ट्रिय सभा
डा. बाबुराम भट्टराई
झलनाथ खनाल
उपेन्द्र यादव
नारायणकाजी श्रेष्ठ