इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
ratopati.com · Mon Jun 22 18:45:40 GMT 2026

काठमाडौँ । मध्यपूर्व युद्ध समाप्त गर्न इरानसँग भइरहेको वार्ताको क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियो मङ्गलबारदेखि तीनवटा खाडी देशको भ्रमण सुरु गर्दै छन् ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा युद्ध सुरु गरेपछि उनी पहिलो पटक यो क्षेत्रको भ्रमणमा जान लागेका हुन् । विदेशमन्त्री रुबियोले संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनको भ्रमण गर्नेछन् । यो भ्रमण बिहीबारसम्म चल्ने अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता टोमी पिगोटले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)