मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत

nayapatrikadaily.com · Thu Oct 19 00:34:00 GMT 2023

राप्रपाबाहेक सबै दलको विश्वास प्राप्त, पक्षमा ८६, विपक्षमा पाँच

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार कोशी प्रदेश सभाबाट दुईतिहाइभन्दा बढी मत प्राप्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)