बेलिङहामलाई रातो कार्ड, रियल मड्रिड बराबरीमा रोकियो
onlinekhabar.com · Sat Feb 15 17:12:12 GMT 2025
३ फागुन, कठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । १० खेलाडीमा सीमित रियल मड्रिडलाई ओसासुनाले १-१ को बराबरीमा रोकेको हो ।
पहिलो हाफमा अग्रता लिएको भएपनि रियलले दोस्रो हाफमा पेनाल्टीमार्फत अग्रता गुमाएको थियो । त्यसपछि गोल गर्न नसक्दा रियलले लगातार दोस्रो बराबरी खेलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)