मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिना विजय, नकआउट चरण प्रवेश
baahrakhari.com · Mon Jun 22 19:02:37 GMT 2026
काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले जित हात पारेको छ । अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २-० ले विजयी भएको हो ।
मेस्सीले खेलको ३८ औँ र इन्जुरी टाइममा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले जर्मनीका स्ट्राइकर मिरास्लोभ क्लोजको १६ गोलको रेकर्डलाई भंग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)