पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव
onlinekhabar.com · Fri Aug 16 17:42:40 UTC 2024

३२ साउन, काठमाडौं । पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।
आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)