‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’
nepalviews.com · Sun Mar 24 16:22:52 UTC 2024

अन्नपूर्ण । जर्मनीबाट पोखरा आकी लुका आज लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी थिइन् । उनको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)