करेन्ट लागेर एकैघरका तीनजनाको मृत्यु घटना, आर्थिक सहयोग गर्ने सहमति
baahrakhari.com · Sun Mar 24 17:59:36 UTC 2024

तुलसीपुर । दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक/एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई/दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच/पाँच लाख सहयोग गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)