‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीलाई
neplays.com
लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी) ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ।
काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८-२ गोलले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)