सडक बन्दै‚ गोरेटो मासिँदै
thahakhabar.com

ढोरपाटन : हिजोआज सडक नपुगेका बस्ती कमै मात्र छन्। कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन्।
मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन्। कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)