मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाहुना पर्खंदै टोड्केका सामुदायिक घरबास

thahakhabar.com

म्याग्दी : मङ्गला गाउँपालिका-१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास (होमस्टे) पाहुनाको पर्खाइमा छ। टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन।

टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)