सरकारसँग समन्वय गर्न एकीकृत समाजवादीले गठन गर्यो पाँच सदस्यीय समिति
dcnepal.com · Sun Mar 24 17:43:10 UTC 2024

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)