कमाउने स्वप्नदर्शीलाई एजेन्टले डुबाए
gorkhapatraonline.com · Fri Jan 20 01:13:08 GMT 2023
उर्लाबारी समाचारदाता
उर्लाबारी, माघ ६ गते । खाडी देशमा भन्दा राम्रो कमाइ हुने सपना देखेर टर्की जान एजेन्टलाई लाखौँ रुपियाँ दिएका आठ जना युवा यतिबेला घर न घाटको अवस्थामा पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)