‘कुलिङ अफ पिरियड’को चलखेलमा खतिवडा र दुरा प्रत्यक्ष संलग्न, समितिले गर्यो दोषी किटान
shilapatra.com · Tue Aug 05 02:07:00 GMT 2025

संघीय निजामति विधेयकमा भएको चलखेलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गरिएको छ ।
विधेयकमा भएको चलखेलसम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले खतिवडा र दुरालाई प्रत्यक्ष संलग्न दोषीको रुपमा व्याख्या गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)