मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’ छानबिन समितिमा जुट्यो सहमति

barnanmedia.com · Tue Aug 05 01:14:24 GMT 2025

काठमाडौँ, २० साउन : लामो छलफलपछि ‘कुलिङ अफ पिरियड’सम्बन्धी संसदीय विशेष छानबिन समितिमा सहमति जुटेको छ।

मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत छानबिन प्रतिवेदन पास भएको समिति सदस्य ईश्वरी घर्तीले नेपालखबरलाई जानकारी दिइन्।उनका अनुसार प्रतिवेदनमा समितिका सातै सदस्यले हस्ताक्षर गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)