दुई वर्षीया बालिकाको कुलोमा बगेर मृत्यु
setopati.com · Tue Aug 05 03:03:31 GMT 2025

आँगनमा खेल्दै गरेका एक जना शिशुको कुलोमा डुबेर मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ गोठुवाका सुरेश बस्नेतकी दुई वर्षीया छोरी शुष्मा बस्नेत आगनमा खेल्ने क्रममा घरनजिकै रहेको कुलामा लड्न पुग्दा बगेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)