मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलिङ अफ पिरियड: संसदीय विशेष समितिको प्रतिवेदन आजै प्रतिनिधिसभा बैठकमा पेस गरिने

shilapatra.com · Tue Aug 05 01:29:00 GMT 2025

संघीय निजामति सेवा विधेयकअन्तर्गत ‘कुलिङ अफ पिरियड’मा भएको चलखेलको अनुसन्धान गर्न बनेको संसदीय विशेष समितिले पास गरेको प्रतिवेदन आजै प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

लामो छलफलपछि मंगलबार बिहान ४ बजे पास भएको प्रतिवेदन आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने समितिका एक सदस्यले शिलापत्र लाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)