यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
shilapatra.com · Tue Aug 05 01:41:00 GMT 2025

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)