मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुनेमा गत चैत १५ गते को घटनाबारे उच्च अदालत- लाठीको प्रयोगले राज्यद्रोह हुन्छ भन्नु कमजोर अभिव्यक्ति

barnanmedia.com · Mon Aug 04 22:47:19 GMT 2025

उच्च अदालतले दुर्गा प्रसाईको नेतृत्वमा काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक घटनामा प्रहरीको अनुसन्धान फितलो रहेको, अभियोगअनुसारका प्रमाण पेस गर्न नसकेको र कानुनको जथाभावी प्रयोग गर्न खोजेको निष्कर्ष निकालेको छ।

उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीनकुने घटनाका अभियुक्तहरू प्रसाईसहित ४ जनालाई धरौटीमा रिहा गर्न आदेश पनि दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)