सूर्योदय नगरपालिकामा छोरी-बुहारीलाई निःशुल्क पढाइ र रोजगार
nepallive.com · Fri Feb 09 00:37:24 GMT 2024
इलाम- सूर्योदय नगरपालिका-१ धजेकी सुजता बजगाईंलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो। उनको चिन्ता नगरपालिकाले बुझिदियो र निःशुल्क पढाइदियो।
गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सुजता ‘नगरको इच्छा छोरी-बुहारीलाई शिक्षा’ कार्यक्रम अन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन्। हाल उनी स्नात्तकोत्तर तहमा अध्ययनरत छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)