खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
barnanmedia.com · Sat Feb 15 21:50:23 GMT 2025

उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ ।
खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)