जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ , तीन लाख बरामद
barnanmedia.com · Sat Feb 15 22:01:34 GMT 2025

उदयपुर सदरमुकाम गाईघाटमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले शनिबार साँझ ६:१५ बजे त्रियुगा नगरपालिका–१३ हवाईफिल्डस्थित एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)