भूमिबाहेकका अध्यादेश निर्णयार्थ पेश गर्ने सरकारको तयारी
barnanmedia.com · Sat Feb 15 22:07:42 GMT 2025

सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भूमि अध्यादेश पारित गर्न सहमत भएको छ। नेपाली काँग्रेस र नेकपा एमालेले महन्थ ठाकुरको लोसपालाई भूमि अध्यादेश पारित गर्न सहमत गराएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संशोधन गर्न नमिल्ने भएकाले प्रतिस्थापन विधेयकमा माग सम्बोधन गर्ने आश्वासन दिए पछि लोसपा सहमत भएको हो। प्रतिस्थापन विधेयकमा माग सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमति सत्तारुढ ७ दलले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)