कोटिहोमस्थलमा मध्यरात चर्काे भाषणबाजी, विजय कृष्णामुर्तिको भड्काउ अभिव्यक्ति
nepalpress.com · Fri Aug 16 18:11:28 UTC 2024

काठमाडौं । प्रहरीले हस्तक्षेप गरेको विरोधमा पशुपति कोटिहोमस्थलमा मध्यरातसम्म चर्काे भाषणबाजी भइरहेको छ । कोटिहोम आयोजक विजय भण्डारीका समर्थकले सरकार र प्रहरीलाई लल्कारेका छन् ।
भण्डारीलाई पक्राउ गर्न आएको प्रहरी उनका समर्थकको अवरोधपछि रित्तो हात फर्किएको थियो । प्रहरीमाथि भण्डारीका समर्थकले हातपात समेत गरेका छन् । प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)