गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात , लार्केपास हिँडेका रोकिए
barnanmedia.com · Sat Feb 15 22:14:39 GMT 2025

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात सुरु भएको छ ।
जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिवार दिउँसोदेखि हिमपात सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)