काठमाडौं महानगरद्वारा हालसम्ममा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
barnanmedia.com · Sat Feb 15 22:27:21 GMT 2025

काठमाडौं महानगरपालिकाले हालसम्ममा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको जनाएको छ ।
महानगर उपप्रमुख सुनिता डङ्गोलले पछिल्लो कार्यकालको अवधिमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको जानकारी दिए । त्यसमध्ये चालु आर्थिक वर्षको हालसम्म मात्र छ हजार ८४७ जनाले उक्त सेवा लिइसकेका उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)