ट्रम्प-मोदी भेटबारे अमेरिकी मिडियाले के भनेको छ?
barnanmedia.com · Sat Feb 15 22:33:31 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन्।
यस भेटका क्रममा भारतका प्रधानमन्त्रीले वैध कागजातबिना अमेरिकामा बसोबास गर्ने भारतीय नागरिकहरूलाई फिर्ता लिने कुरा गरेका थिए। अर्कोतर्फ, ट्रम्पले व्यापार घाटा घटाउने, अमेरिकाबाट रक्षा, तेल र ग्याँस खरिद गर्ने र कर लगाउने कुरा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)