मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिद्वारा ओली र देउवा दुबैको दाबी अस्विकार, प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गर्ने!

himalkhabar.com · Fri May 21 18:24:17 GMT 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न प्रस्तुत भएकका दुबै दाबीलाई अस्विकार गरेकी छन्।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहाद्र देउवाद्वारा प्रस्तुत दाबी शुक्रबार राती अबेर अस्विकृत भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)