पोखरा घटनाका घाइतेको गृहमन्त्री लेखकले अवस्था बुझ्न ,– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
barnanmedia.com · Sat Feb 15 22:58:45 GMT 2025

पोखरा घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका गृहमन्त्री रमेश लेखकले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘यस्तो खाले बेलुन उडाउनलाई हावा राख्ने त्यो त घातक हुने रहेछ । अब यस्ता कुराहरूलाई ख्याल गर्नुपर्छ । अब यस्तो घटना नहुने गरी व्यवस्था गर्नुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)