मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अण्डाको मूल्य फेरि बढ्यो

nepalbahas.com · Sat Jun 06 02:32:33 GMT 2026

अण्डाको मूल्य फेरि बढ्यो

२३ जेठ, नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)