पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी
deshsanchar.com · Sat Feb 15 23:34:05 GMT 2025

पाल्पा- जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ चालु आर्थिक वर्षको पुस २९ गतेसम्म ५३ वटा साइबर अपराधका उजुरी परेका हुन् ।
विसं २०८० फागुन ७ देखि २०८१ पुस २९ गतेसम्म सोसम्बन्धी ५३ वटा उजुरी दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए। दर्ता भएकामध्ये ‘फेसबुक ह्याकिङ’ सम्बन्धी १६ र अन्य ३७ उजुरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)