मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

बैंकिङ इतिहासको जीवन्त ऐना

baahrakhari.com · Sat Jun 06 02:40:53 GMT 2026

नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भोलाराम श्रेष्ठले आफ्नो ३० वर्षे सेवा अवधि (वि.सं. २०३६–२०६६)मा सँगालेका अनुभव र अनुभूतिहरूलाई अक्षरमा लिपिबद्ध गरेका छन् । अनुभव अक्षरमा समाहित भएको पुस्तक हो, ‘नेपाल राष्ट्र बैंकमा तीन दशक : अनुभव तथा अनुभूति’ । ४४५ पृष्ठमा समेटिएको यो पुस्तक उनको दोस्रो कृति हो ।

उनको यसअघिको पुस्तक ‘नेपालको वित्तीय प्रणाली ः एक पर्यावलोकन’ हो । उक्त पुस्तकले सामना बैंकिङ पुरस्कार, २०६९ प्राप्त गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)