मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडा अध्यक्षमा मुस्ताङबाट एमालेले खोल्यो खाता

lokaantar.com · Fri May 13 18:25:22 GMT 2022

मुस्ताङको घरपझोङ गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा एमालेको उम्मेदवार विजयी भएका छन् ।

उक्त वडामा १५४ मत खसेको थियो । यसमध्ये १४९ मत सदर भएको घरपझोङ गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)