मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको राजस्थानमा मानिसको समूहमाथि जथाभावी टिप्पर गुडाउँदा पाँच जनाको ज्यान गयो !

Ujyaaloonline.com · Mon Mar 25 00:14:57 UTC 2024

भारतको राजस्थानमा मानिसको एक समूहमाथि टिप्पर कुदाउँदा पाँच जनाको ज्यान गएको छ । राजस्थानको झालावर जिल्लाको भवानी मण्डीको पगरिया प्रहरी चौकी परिसरमा जथाभावी टिप्पर चलाउँदा पाँच जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

अस्ति शुक्रबार राति एउटै गाउँका दुई पक्षबीच झगडा भएको थियो । झगडापछि प्रहरी चौकीमा उजुरीको लागि जाँदै गरेका व्यक्तिमाथि अर्को समूहका व्यक्तिले टिप्पर चलाएका प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)