एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित
shilapatra.com · Mon Mar 25 00:31:00 UTC 2024

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् ।
देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मत मात्रै प्राप्त गरे । यस्तै, पदाधिकारीमा पनि देवकोटाकै प्यानल विजयी भएको छ । यद्यपि, नर्वाचन कमिटीले नतिजा सार्वजनिक गर्न भने बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)