मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप रंगशालामा श्रमिकको आँसु

ekantipur.com · Wed Aug 17 00:33:57 GMT 2022

काठमाडौँ — कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् । विश्वकप फुटबल सुरु हुन तीन महिना ६ दिन मात्र बाँकी रहेका बेला श्रमिकको आधारभूत अधिकार भने अनिश्चित छ ।

प्रतियोगिताका लागि तयार लुसेल रंगशाला र विश्वकप २०२२ का लागि कतारमा रंगशाला निर्माणमा खटिएका कामदार (इन्सेटमा) । फाइल तस्बिर : एएफपी

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)