रुसलाई सहानुभूति
ekantipur.com · Mon Mar 25 00:30:44 UTC 2024
रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा अन्धाधुन्ध आक्रमणलाई कहिले पनि जायज ठहर्याउन सकिँदैन । यो निर्दोष रुसी नागरिकको नरसंहार हो । युक्रेन युद्धपछि रुसलाई पश्चिमी राष्ट्रहरूले निरन्तर बदनाम गर्दै आएका छन् । तर पश्चिमा राष्ट्रहरूले रुसलाई आतंकवादीविरुद्ध रक्षाका लागि सहानुभूति र ऐक्यबद्धता दिन हिचकिचाउनु हुँदैन ।
रुसको विडम्बना यो छ कि उसले यस्तो आतंक बारम्बार देखेको छ । रुस रगत र बलिदानको दुःखद इतिहास भएको देश हो । फाँसीवादी जर्मनीलाई सदाका लागि पराजित गर्ने क्रममा मारिएका दुई करोड रुसी रेड आर्मीलाई सम्झनुहोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)