भेडाको उनबाट धागो बनाउँदै बारपाकका महिला
nepalsamaya.com · Mon Jul 17 23:56:00 GMT 2023
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका महिलाहरु भेडाको उनबाट हातैले धागो बनाउँदै। बारपाकमा अधिकांश स्थानीयले भेडा पालन गर्छन्। तस्बिरः दीपक श्रेष्ठ/रासस
प्रकाशित: Jul 18, 2023| 05:41. 00 मंगलबार, साउन २, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)