यी वस्तुमा बढ्यो अन्तःशुल्क
nepalnews.com · Sat May 30 00:27:10 GMT 2026

काठमाडौँ। सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
स्वर्णिम वाग्ले