विवाहपञ्चमीमा सर्वसाधारणलाई निःशुल्क खाना एवं औषधि वितरण
farakdhar.com · Wed Dec 08 17:15:42 GMT 2021
विवाहपञ्चमीका अवसरमा जय परशुराम मञ्च नेपालले सर्वसाधारणलाई निःशुल्क खाना एवं औषधि वितरण गरेको छ ।
विवाहपञ्चमीमा भारतलगायतका ठाउँहरुबाट आएका श्रद्धालुभक्तजनका लागि जनकपुरधाममा बुधबार निःशुल्क खाना एवं औषधि वितरण अभियान सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)