संघीय बजेटमा लुम्बिनी : उत्साही निजी क्षेत्र र अर्थ विश्लेषक, आकार र कार्यान्वयनप्रति उठाए प्रश्न
nepalpress.com · Sat May 30 00:43:06 GMT 2026

रुपन्देही । संघीय सरकारले ल्याएको बजेटमा लुम्बिनी प्रदेशमा यसअघि सारिएको महत्वपूर्ण योजनालाई निरन्तरता दिइएको छ, भने केही योजना सञ्चालनमा निजी क्षेत्रलाई जिम्मेवारी दिनेगरी सीमित नयाँ योजना मात्रै प्रस्तावित रहेका छन् ।
समग्र बजेटका विषयमा यस क्षेत्रमा रहेका निजी क्षेत्र र अर्थ विश्लेषकहरु आशातित देखिएका छन् । उनीहरुले बजेटमा उठाइएका अधिकांश योजना कार्यान्वयनको विषय निजी क्षेत्रलाई जोडेकाले बढी खुसी देखिएका छन्, भने केही करका दायराहरुलाई सकारात्मक मानेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)