एन्फा निर्वाचन – ‘बी’ डिभिजनले पनि प्रतिनिधि छान्यो
hamrokhelkud.com · Fri Apr 15 16:57:30 GMT 2022
शुक्रबार, वैशाख २, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को दुई महिनापछि हुने निर्वाचनका लागि ‘बी’ डिभिजनबाट प्रतिनिधि छनोट भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार भएको निर्वाचनमार्फत ११ क्लबले आसन्न निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)