अहिलेसम्म २७० जनाको शव फेला
rajdhanidaily.com · Thu Aug 27 09:49:41 GMT 2026

काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका २७० जना शव फेला परेको छ । प्रहरीका अनुसार रसुवाबाट १७ जना, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो ।
यस्तै गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ । देशका विभिन्न अस्पतालमा ६६ जना उपचाररत रहेका छन् । जसमध्ये १४ जना डिस्चार्ज भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)