सेनाका कमाण्ड सेनापति जोमसोममा,सोमबार बिहान ५ देखि नै खोजी कार्य सुरु गरिने
kathmandupati.com · Sun May 29 17:13:35 GMT 2022
पोखरा – तारा एयरको जहाजको खोजी कार्य सोमबार बिहानैबाट सुरु हुने भएको छ । आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज दिनभरी खोज्दा पनि कतै फेला पर्न सकेको छैन ।
जहाज भेटिएकोबारे विभिन्न समाचार प्रकाशित भएपनि आइतबार सांझसम्म तारा एयरको जहाज भेटिएको आधिकारीक पुष्टि कतैबाट भएको छैन । तर, तारा एयरको जहाज जोमसोम विमानस्थलभन्दा ६ किलोमिटर पर दुर्घटनामा परेको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)