सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको कस्तो छ स्वास्थ्य अवस्था ?
lokaantar.com

सगरमाथा आरोहणका क्रममा पाँच दिनसम्म बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरिएसँगै अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)