यो निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको होः मेस्सी
onlinekhabar.com · Mon Jun 22 20:33:57 GMT 2026
९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् ।
अष्ट्रियालाई २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)