मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

ratopati.com · Mon Sep 14 20:04:00 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा रु २५ करोड २५ लाख बराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)